प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट पुनः निरन्तर सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आजपनि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार समय अभावका कारण हेर्दाहेर्दैमा राखिएकोमा आजबाट पुन निरन्तर सुनुवाइ हुने भएको हो । अघिल्लो आइतबारदेखि रिटमा निरन्तर सुनुवाइ भइरहेको छ । हालसम्म रिटमा ३५ जना कानुन व्यवसायीले बहस गरिरहेका छन । इजलासले समयमा निकै कडाइ गरेको छ । वरिष्ठ अधिवक्तालाई आधा … Continue reading प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट पुनः निरन्तर सुनुवाइ